नेपाल सरकार
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय
जलश्रोत तथा सिंचाई विभाग
राजापुर सिंचाई व्यवस्थापन कार्यालय
राजापुर बर्दिया
राजापुर सिंचाइ व्यवस्थापन कार्यालयकाे यस वेभसाइटमा यहाँहरुलाइ हार्दिक स्वागत छ !
ताजा सुचना
राजापुर बर्दिया
कार्यालय प्रमुख
सूचना अधिकारी (सि.डि.ई.)
एक शताब्दीभन्दा बढी पुरानो राजापुर सिंचाइ प्रणाली किसानद्बारा विकास गरिएको सिंचाइ प्रणाली हो । चार वटा छुट्टाछुट्टै कुलाहरु क्रमसः बुढिकुलो, टपरा, मनाउ र खैरीचन्दनपुर रहेको यस राजापुर सिंचाइ प्रणालीले लुम्बिनी प्रदेशअन्तर्गत बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको सम्पूर्ण क्षेत्र ओगट्छ । यस सिंचाइ प्रणालीको मुख्य उद्देश्य संरचना निर्माण, मर्मत सुधार एवं आधुनिकिकरण, जल व्यवस्थापन, नहर संचालन तथा रेखदेख, पानी मापन, आकस्मिक मर्मत सुधार, नदी कटान नियन्त्रण, संस्थागत विकास सम्बन्धि कार्यहरु, अत्यावश्यक संरचना सुधार आदि कार्यहरु गर्दै राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको १४,८८० हे. जमिनमा सिंचाइ सेवा पुर्याउनु हो । चार वटा कुलाहरु मध्ये सबैभन्दा ठूलो र पुरानो बुढीकुलो हो, कर्णाली नदीमा इन्टेक रहेको यो कुलोले १०,४०० हेक्टर क्षेत्रफलमा सिंचाइ सेवा प्रदान गर्छ । कर्णाली नदीको बायाँ किनारबाट छुट्टिएको गेरुवा नदीमा इन्टेक रहेको अन्य तिन....
क्र.स | सूचना शीर्षक | प्रकाशित मिति | प्रकाशक | |
---|---|---|---|---|
1 | Regarding Response on Queries of Pre-Bid Meeting | 2024 December 30 | Admin | |
2 | सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना | 2081-07-29 | Admin | |
3 | आ. व. २०८०।०८१ को माघ महिनासम्मको कार्य प्रगतिको विवरण | Admin | ||
4 | सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धि सूचना | २०८०-०८-२९ | Admin | |
5 | F.Y.2079/80 Ko Pragati Bibaran | 2080/03/25 | Admin | |
6 | WUA Training | 2079-12-24 | Admin |